home ~ www.omkartv.com

www.omkartv.com

WordPress

बिश्वमा अलग पहिचान बोकेको हाम्रो देश नेपालको महिमालाई भित्री रुपमा अध्ययन अनुसन्धान गरी बिश्व मै चिनाउन २०६६ साल भाद्र महिना देखी युवा प्रयास ॐकार ध्वनि संकल्पकर्ता मुकुन्द शर्माको एकल प्रयास मै ॐँकार ध्वनि नेपाल टेलिभिजनबाट शुरु भएको थियो । शुरुका दिनमा परमार्थ चिन्तन, आत्मा चिन्तन, अध्यात्म बिज्ञान, हाम्रो धर्म संस्कृति जस्ता कार्यक्रमहरुमा कुशल प्रस्तुति सहित धार्मिक कायक्रमको जगतमा अलग पहिचान सहितको ॐकार ध्बनिको जन्म भयो । युवा प्रयासबाट सघर्ष गर्दै अधि बढने क्रममा ९४ॐकार परिवारहरुको आवाज वुलंद गर्न ॐकार ध्वनि शुरुभएकै स्थान केदारनाथको शिर डोलेश्वर प्रांगणवाट ॐकार टेलिभिजन संचालन गर्न संकल्प २०७१ सालको शाली नदि मेलामा ॐकार परिवार नेपालका अध्यक्ष मुकुन्द शर्माले गर्नुभएको हो । २०६६ साल देखी टेलीभिजन कार्यक्रमको रुपमा शुरुभएको यस अभियानले छुट्टै पहिचान बनाइसके पश्चात २०७० सालमा ॐकार पविार नेपाल नामक सामाजिक संस्था दर्ता गरी अधि बढिरहेको छ ।


View Site

काक चेष्टा, बको ध्यानं, श्वान निंद्रा तथैव च । अल्पाहारी, सदाचारी एतद विद्यार्थिन पंच लक्षणं ।।...read more

signature

Quote Of The Day